Logo

देशभर थप ३५४० जनामा संक्रमण पुष्टि, एकैदिन ३२ जनाको मृत्यु



Spread the love

१६ माघ, काठमाडौँ । देशभर थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् भने थप ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्