Logo

अव काठमाडौंको सडकमा जभाभावी विरोध प्रर्दशन गर्न नपाईने



Spread the love

विरोध प्रदर्शनका नाममा काठडमौंमा जथाभवी नारा, जुलुश धर्ना र भा जस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ ।

वैशाख १६ देखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहरका विभिन्न ७ स्थानमा मात्रै विरोध गर्ने स्थान तोकिदिएको हो ।

सडकमा विरोध प्रर्दशन हुँदा ट्राफिक जाम बढ्ने सवारी आवागमनदेखि महत्वपुर्ण कायृमा अवरोध हुने तथा अस्पताललगायत विभिन्न अत्यावश्कीय कार्यमा समेत बाधा पर्ने कारण देखाउँदै सरकारले विरोध प्रर्दशन
गर्ने स्थान तोकिदिएको हो ।

आईतबार बसेको सुरक्षा समितिको बैठकबाठ काठमाडौमा निषेधित क्षेत्र बढाउँदै सडकमा असर नपर्नेगरी खाली रहेका सात स्थानमा विरोध प्रर्दशन गर्न पाईने जनाएको  खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्