Logo

अनेरास्ववियुले देखायो परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा



Spread the love

२० माघ, काठमाडौँ । अनेरास्ववियुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई गृहजिल्ला उदयपुरमा कालोझण्डा देखाएको छ।

बिहिवार बिहान गृह जिल्ला पुगेका खड्कालाई अनेरास्ववियुका कार्यकर्ताहरुले बाटोमा कालो झण्डा देखाएका हुन्।

तत्काल स्थानीय तह निर्वाचन मिति घोषणा माग गर्दै अनेरास्ववियुले सरकारलाई दबाब दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्