Logo

मोटरसाइकल, कार र रङ्गीन टेलिभिजन लगायत सामानहरू नेपाल भित्र्यान नपाइने (सूचीसहित)



Spread the love
फाइल तस्बिर

१४ वैशाख, काठमाडाैँ । नेपाल सरकारले विभिन्न १० प्रकारका सामानहरू नेपाल भित्र्याउन रोक लगाएको छ । सरकारले राजपत्रमा सुचि प्रकाशित गर्दै विभिन्न विलासिताका समानहरू नेपाल भित्र्याउन रोक लगाएको हो ।

नेपाल सरकारले राजपत्र प्रकाशित गर्दै निम्न विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन पुर्ण रोक लगाएको छ।


१. कुरमुरे, कुरकुरे, लेज, चकलेट र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिराहरु
३. चुरोट तथा सुर्तीजन्य वस्तु
४. हिरा
५. मोबाइल सेट
६. रङ्गीन टेलिभिजन (३२” भन्दा माथीका)
७. जिप, कार, भ्यानहरु (एम्बुलेन्स र शवबहान बाहेक)
८. मोटरसाइकल २५० सि.सि. माथीका
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास

प्रतिक्रिया दिनुहोस्