Logo

समीक्षा अधिकारी भन्छिन्, ‘तिम्रो लागि सँधै म हार्न सक्छु’



Spread the love

१५ वैशाख, काठमाडाैँ । गायिका समीक्षा अधिकारीले प्रेमका हरफ सामाजिक सञ्जालमा राखेकी छन् । पछिल्लो समय कठीन अवस्थाबाट गुग्रिएकी गायिका अधिकारीले प्रेमका कुरा गरेकी हुन् ।

उनले एक तस्बिरका साथ फेसबुकमा एक पोष्ट गरेकी छन् । जसमा माया गर्ने मानिसका लागि मर्न सक्ने समेत भनेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तिमीलाई माया गर्छु रत मर्नसक्छु । मार्न सक्छु । तिम्रो लागि आफैंलाई दुःखमा पार्न सक्छु’ उनले अगाडि लेखेकी छन् ‘तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म । त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’

उनको पछिल्लो पोष्टको बारेमा चर्चा भइरहेको छ भने धेरैको ध्यान तानेको छ ।

प्रतिक्रिया दिनुहोस्