Logo

उत्तर कोरियाले प्रहार गर्यो मिसाइल



Spread the love

२४ वैशाख, एजेन्सी । उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ।


पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो । जसबाट आणविक परीक्षण गर्न सक्ने चेतावनी बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्