Logo

काठमाडाैँ अपडेट : बालेनले कटाए १० हजार मत, केशव स्थापित र सिर्जना सिंहको कति ?



Spread the love

३ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयरको दाैडमा रहेका बालेन शाहले १० हजार मत कटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन १० हजार ४६ मत सहित पहिलो स्थानमा रहेका छन् ।

त्यस्तै, उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ३१४ मत पाउँदा गठबन्धनको तर्फकी उम्मेदवार सिर्जना सिंहको पक्षमा ४ हजार ६४१ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्