Logo

काठमाडाैँ अपडेट : बालेनले पाए २४ हजारभन्दा बढी मत



Spread the love

५ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयरको दाैडमा रहेका बालेन शाहले २४ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन २४ हजार ३३४ मत सहित पहिलो स्थानमा रहेका छन् ।

त्यस्तै, उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ९१५ मत पाउँदा गठबन्धनको तर्फकी उम्मेदवार सिर्जना सिंहको पक्षमा १२ हजार ९३ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्