Logo

बालेनको बढाए अग्रता, सिर्जना सिंहभन्दा २० हजार बढी मतले अगाडी



Spread the love

११ जेठ, काठमाडाैँ । कूल एक लाख ९१ हजार १८६ मतमध्ये १ लाख ६० हजारभन्दा बढी मत गनिसक्दा काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् ।

बालेन उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार ११० मतले अगाडी छन् । सिंहले अहिलेसम्म ३४ हजार ६०८ मत पाएकी छन् ।

त्यस्तै, नेकपा एमालेका केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्