Logo

सुकुम्वासी बस्तीमा करेन्ट लाग्दा मृत्यु



Spread the love

२२ जेठ, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ मनहरास्थित सुकुम्बासी बस्तीमा शनिबार करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्वासी बस्तीमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्