Logo

करेन्ट लागेर घाइते भएका बालक आदर्श जङ्ग शाहको ५ दिन पछि मृत्यु 



Spread the love

 

सल्यान, २३ वैशाख । बनगाड कुपिण्डे नगरपालिका वडा न. ११ गहराका वर्ष ९ का आदर्श जङ्ग शाहको करेन्ट घाइते भएको ५ दिन पछि आज साझ ७ बजे कान्ति बाल अस्पताल काठमाडौमा मृत्यु भएको छ । वैशाख १८ गते मंगलबार बिहान दिदी सङ्ग नगरपालिका वडा न  ११ कै बालुवा सङ्ग्रही बजारमा  दूध बिक्री गरेर घर फर्कदै गर्दा करेन्ट लागेर घाइते भएका थिए । बालुवा देखि नगरपालिकाकै वडा न ७ को ढोरपिपलको लागि  बिधुतलाइन बिस्तार गरिएको थियो ।
सम्बन्धित समाचार:

प्रतिक्रिया दिनुहोस्