Logo

होटल सञ्चालकविरुद्ध मानव बेचविखन मुद्धा



Spread the love

सदरमुकाम गलंगवास्थित एक होटल एन्ड लज सञ्चालिकालाई प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्धाम कारवाही प्रक्रिया अघि बढाएको छ । 

मलंगवा नगरपालिका ९ मा रहेको युनिक होटल एण्ड लजकी सञ्चालिका अमृतामाया वाईवालई सर्लाही जिल्ला अदालतबाट म्याद लिएर जिल्ला प्रहरी कार्यलय मंलगवाले मुद्धा अघि बढाएको खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्