Logo

बैठकमै नबसी भत्ता खान्छन् सांसदहरु



Spread the love

सरकारद्धार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् ।

बिहीबरको संसद बैठकमा पनि यस्तै दृश्य देखियो भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरै जसो कुर्सी खाली देखिन्थ्यो ।

ख्याल रहोस्, हाजिर भएपछि सांसदहरुले सांसद भत्ता र यातायात सुविधाबापत १ १ हजार गरी दुई हजार रुपैयाँ पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्