Logo

भारतमा एक नेपाली मजदुरको मृत्यु 



Spread the love
२३ जेष्ठ, सल्यान-
सल्यानको पश्चिम क्षेत्रबाट भारतमा मजदुरीका लागि गएका एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालीका वडा नम्बर ४ रोकाय गाउँ घर भएका अन्दाजी  ४० वर्षीय निमराज रोकाको मृत्यु भएको हो ।गत बुधबार भारतको उत्तरा खण्डको कृतिनगरमा आफ्नै डेरामा रातीको समयमा पिसाव फेर्न वाहिर गएको समयमा लडेर मृत्यु भएको जनाईएको छ । ५ महिना अघि उनि कामको लागि भारत पुगेको वावु गमदल रोकाले वताए । मृतक निमराजका १ छोरी र २ छोरा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्