Logo

बनगाड र सुर्खेतको सिम्ता क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध 



Spread the love

 जेष्ठ २६ सल्यान सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउपालिकामा ४ दिन देखि नेपाल टेलिकमको स्काइ र नमस्तेक  टेलिफोन सेवा अवरुद्ध भएको छ ।

टेलिफोन सेवा अवरुद्ध हुदा त्यस क्षेत्रका नागरिक फोन सेवा बाट बन्चित भएका छ्न । नेपाल टेलिकमको टावरमा समस्या आउदा फोन सेवा अवरुद्ध भएको हो । विगत लामो समय देखि नेपाल टेलिकमको टावरमा समस्या आउदा कार्यालय समय(१०- ४) मा मात्र फोन सन्चालनमा आउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्