Logo

१९५० को सन्धि पुनरावलोकन गर्ने नेपाल-भारत प्रवृद्ध समूह सहमत



Spread the love

Nepal-India-meeting

नयाँदिल्लीमा बुधबार सकिएको नेपाल-भारत प्रवृद्ध समूहमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

नेपालले धेरै पहिला देखी नै १९५० को सन्धि पुनरावलोकनको माग गर्दै आएपनि नेपालले ठोस प्रस्ताव ल्याउनु पर्ने भन्दै भारतले आलटाल गर्दै आएको थियो ।

अर्को बैठक डिसेम्बर तेस्रो साता नेपालमा बस्दै छ । नेपालमा हुने बैठकमा थप छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्