Logo

खासा नाका खोल्न चीन सकारात्मक : १४ बुँदे संयुक्त वक्तव्य जारी



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओली तथा चीनका प्रधानमन्त्री ली खछ्याङबीचको उपस्थितिमा  नेपालको कार्गो यातायात सेवाका लागि नेपाल–तिब्बत सीमामा आठवटा नाका प्रयोगसम्बन्धी प्रोटोकलमासमेत सम्झौता भएको छ ।

चीनले आर्थिक तथा प्राविधिक विकासका लागि नेपाललाई सहायता दिने तथा मानव संसाधन विकासमा सहयोग गर्ने विषयमा पनि सम्झौता भएको छ ।

प्रधनमन्त्री ओली र चिनियाँ समकक्षी ली बीचको भेट तथा औपचारिक वार्तापछि चीनका उपविदेशमन्त्री कोङ जुवाङले भेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चीनको उच्चस्तरीय भ्रमण चाँडै हुने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्