Logo

सहिदहरुको सपना पूरा गर्नेगरी पार्टी एकतावद्ध रहेको : दाहाल 

Spread the love

पूर्व प्रधान मन्त्रि तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदहरुको सपना पूरा गर्नेगरी पार्टी एकतावद्ध रहेको बताए ।

बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी नेतृत्वको सरकार रहेको उल्लेख गर्दै त्यसले विकास र समृद्धिको एजेन्डालाई अघि सारेको पनि स्मरण गराए ।

सामाजिक न्यायसहित देशलाई समृद्धिको दिशामा अघि बढाएर समाजवादतर्फको यात्राको तयारी आफूहरुले गरिरहेको दावी समेत  गरे । साथै दाहाल ले आफु बाँचुन्जेल सधै जनताको भलो को लागि शशक्त भयर लाग्ने बताए तेस्तै दाहालले कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यले खेलेको भूमिकाको पनि चर्चा गरेका थिए ।  सहिदहरुको सपना पूरा गर्नेगरी पार्टी एकतावद्ध रहेको : दाहाल

पूर्व प्रधान मन्त्रि तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदहरुको सपना पूरा गर्नेगरी पार्टी एकतावद्ध रहेको बताए बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी नेतृत्वको सरकार रहेको उल्लेख गर्दै त्यसले विकास र समृद्धिको एजेन्डालाई अघि सारेको पनि स्मरण गराए ।

सामाजिक न्यायसहित देशलाई समृद्धिको दिशामा अघि बढाएर समाजवादतर्फको यात्राको तयारी आफूहरुले गरिरहेको दावी समेत  गरे । साथै दाहाल ले आफु बाँचुन्जेल सधै जनताको भलो को लागि शशक्त भयर लाग्ने बताए तेस्तै दाहालले कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यले खेलेको भूमिकाको पनि चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्