Logo

विश्वमै सबैभन्दा बढी ७० वर्ष शासन गरेका थाई राजाको निधन



Spread the love

Thailand-king

विश्वमै सबैभन्दा बढी शासन गर्ने रेकर्ड बनाएका थाइल्याण्डका राजा भुमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा बिहिबार निधन भएको छ।

सन् १९४६ मा गद्धीमा बसेका उनिले ७० वर्ष शासन गरेका थिए ।

स्थानीय समय अनुसार दिउँसो ३:५२मा बैंककको सिरिराज अस्पतालनमा निधन भएको पुस्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्