Logo

इन्डोनेसियामा शक्तिशाली भूकम्प: १० को मृत्यु



Spread the love

चर्चित पर्यटकीय क्षेत्र लोमबोक केन्द्र बनाई इण्डोनेसियामा गएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ ।

भूकम्पमा परि थुप्रै मानिस घाइते भएको तथा धेरै घरमा क्षति पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । उद्दार कार्य सुरु भएको छ र मृतकको संख्या बढ्ने सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्