Logo

बलात्कार आरोपमा दुई सुरक्षाकर्मी पक्राउ



Spread the love

कलंकीको आशीर्वाद गेस्ट हाउसबाट एक युवतीलाई बलात्कार गरेको अभियोगमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन् ।

उनीहरुलाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतुङगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्धय रामसरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्