Logo

दंगलको ट्रेलर सार्वजनिक ( ट्रेलर सहित )



Spread the love

अमिर खानले अभिनय गरेको चलचित्र दंगलको ट्रेलर सार्वजनिक भएको छ ।  अमिर खानले धेरै मेहेनत लगाएर बनाएको चलचित्र भनेर चर्चा चल्दै आएको थियो ।

ट्रेलरमा छोरा भन्दा छोरी कम हुदैनन् भन्ने देखाईएको छ ।
हेर्नुहोस् ट्रेलर

प्रतिक्रिया दिनुहोस्