Logo

टाइब्रेकरमा आर्सनलको जित:अल्भारो मोराटाको पेनाल्टी मिस



Spread the love

इन्टरनेसनल च्याम्पियन्स कपमा आर्सनलले चेल्सीलाई हराएको छ ।

 

९० मिनेट सम्म १-० को अग्रता लिएको चेल्सीले थपिएको ३ मिनेटमा समाल्लिना नसक्दा गोल खान पुग्यो र खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा आर्सनलका गोलकिपर पिटर चेकले उत्कृष्ट बचाउ गर्दै ६-५ को जित सुनिश्चित गरे । त्यस्तै १५ औं मिनेटमा चेल्सीका अल्भारो मोराटाले हानेको पेनाल्टी पनि चेकले बचाएका थिए ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्