Logo

सशस्त्र प्रहरीका २ अतिरिक्त महानिरीक्षकको सरुवा



Spread the love

शुक्रबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका २ अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नारायण बहादुर थापालाई उपत्यका सुरक्षा कार्यालयबाट मानवस्रोत विभागमा, पुष्पराम केसीलाई कार्यविभागबाट सिमा सुरक्षा विभागमा सरुवा गर्ने निर्णय गरेको हो । रामशरण पौडेललाई भने यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्