Logo

क्रान्तिकारी सल्यानकाे जिल्ला समेलन मङ्सिर २५ मा



Spread the love

akhil krantikari flag

समाजवादकाे आधार तयार गर्न सशक्त संगठन,संविधान कार्यन्वयन र वैज्ञानिक शिक्षाकाे पक्षमा१७ जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ अखिल( क्रान्तिकारी) सल्यानले २०७३ मङ्सिर२५,२६ गते १७ अाै जिल्ला सम्मेलन सल्यानकाे श्रिनगरमा भव्यताका साथ सम्पन्न गर्ने भयकाे छ।

जिल्ला सम्मेलन लाई सफल बनाउनका लागि चेतन गिरिकाे सयाेजकत्वमा६५ सदस्य सम्मेलन अायाेजक समिति गठन गरेकाे छ। सम्मेलन अायाेजक समितीकाे सचिवालय बैठक बसी जिल्ला सम्मेलनका लागि ,सदस्यता वितरण,ईकाई कमिटिका भेला बैठक बसी प्रतिनिधि छनाैट,आर्थिक सङ्कलन गर्न सल्यान जिल्लामा रहेका केन्द्रीय सदस्य र जिल्ला कमिटीका कार्यलय सदस्यहरुकाे कार्यक्षेत्र निम्नवमाेजिम गरियकाे छ। भने विभिन्न उपसमितीहरु पनि गठन गरियकाे छ।
* हिमाल यात्री, चेतन गिरी, निराजन डाँगी, लाेकराज बलि इलाका न १,५ सल्यान क्याम्पस, हिमाल यात्री,शारदा क्याम्पस चेतन गिरी
* तिलक कुमार विक,राजेन्द्र भण्डारी,रमेश विसी,ईलाका७,९ शिवजन क्याम्पस- तिलक कुमार बिक।
*हरि प्रकाश बलि,चन्द्र प्रकाश खडका,डिल्लि डाँगी,हेमराज बलि,गणेशमान विक,शर्मिला विष्ट इलाका न२,३,४ कपुरकाेट क्याम्पस हरिप्रकाश बलि।
* कृष्ण कुमार खडका,माेहन खडका,तुफान बलि, इलाका न११ जनकल्यान क्याम्पस थारमारे- कृष्ण कुमार खडका।
* रिम विष्ट,ठकेन्द्र पुन,इन्द्र बहादुर बुढाथाेकि इलाका न६,८ बण्गाड क्याम्पस- रिम विष्ट।
* लिलामान बस्नेत,रामप्रशाद शर्मा इलाका न१० फारुला क्याम्पस – लिलामान बस्नेत।
उपसमितीहरु÷
*प्रतिवेदन लेखन- सयाेजक चेतन गिरी,सदस्यहरू सि पि खडका,रामप्रशाद शर्मा ।
*आर्थिक विभाग- सयाेजक रामप्रशाद शर्मा ,सदस्यहरू माेहन खडका,रमेश विसी।
* प्रतिनिधि छनाैट तथा व्यवस्थापन- सयाेजक माेहन खडका,सदस्यहरू निराजन डाँगी,रमेश वुढाथाेकी।
* मञ्चव्यवस्थापन- सयाेजक राजेन्द्र भण्डारी,सदस्यहरू गणेशमान विक,लाेकराज बलि,महेश शर्मा,सिर्जना देवकाेटा,धन बहादुर थापा,कृष्ण गिरी।
*प्रचार प्रसार- सयाेजक निराजन डाँगी,सदस्यहरू रमेश विसी,इन्द्र बहादुर बुढाथाेकी,कृष्ण बस्नेत।
* अतिथि व्यवस्थापन- सयाेजक ठगेन्द्र पुन,सदस्य शर्मिला विष्ट,तुफान बलि,महेश बलि,।
* सास्कृतिक टिमकाे व्यवस्थापन- सयाेजक रमेश विसी, सदस्य सिर्जना देवकाेटा,भावना बलि
आज सम्पन सचिवालय बैठकमा नेकपा( माअाेवादी केन्द्र) का पाेलिट व्युराे सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज नेव बहादुर कवर क.विवेक, केन्द्रीय सदस्य तथा जिल्ला पार्टी सयाेजक कर्ण बहादुर बुढाथाेकि क छहारि, एकीकृत अखिल नेपाल शिक्षक सगठनका केन्द्रीय महासचिव निम बहादुर केसी, सगठनका केन्द्रीय सदस्य तथा पार्टी केन्द्रीय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज हिमाल यात्री तिलक कुमार विक,हरिप्रकाश बलि लगायतले प्रशिक्षण दियका थिय।

प्रतिक्रिया दिनुहोस्