Logo

एक वर्षमै नेपाली महिलाहरूको लागि विदेशबाट करिब ३६ करोड चुरापोते आयात



Spread the love

आर्थिक वर्ष २०७४/०७५ मा नेपाली महिलाहरूको लागि विदेशबाट ३५ करोड ९७ लाख १७ हजार रुपैयाँको चुरापोते र टीका आयात भएको छ ।

सबै भन्दा बढी भारत बाट २५ लाख ७२ हजार ६ सय ७६ किलोग्राम चुरापोते आयात भएको छ । जसको मूल्य २ लाख ४६ हजार ८ सय ५७ रहेको छ भने चिनबाट ५ करोड ६ लाख १२ हजार रुपैयाँको चुरापोते आयात भएको हो । जसको परिणाम ५ लाख ६१ हजार ५ सय ६६ किलोग्राम रहेको छ ।

यो वर्ष मलेसिया, पाकिस्तान, जापान, थाइल्याण्ड देखि अमेरिका सम्मका ११ वटा मुलुकबाट चुरापोते आयात भएको छ ।

(तथ्यांक स्रोत : भन्सार विभाग )

प्रतिक्रिया दिनुहोस्