Logo

वायोग्यासको प्रधानमन्त्री ओली द्वारा उद्घाटन



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले वायोग्यास उद्घाटन गरेका छन् ।

विराटनगर महानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास आज प्रधान मन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै उनले भने
ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा नभएको र  ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’

उक्त  वायोग्यास बाट ३२ घर दुरी लाभांवित भएका छन्  ।

यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गरे ।

प्रतिक्रिया दिनुहोस्