Logo

अन्तरवार्ताहरुमा रमाईलो र रोयल नगर्न ओली लाई गगनको आग्रह



Spread the love

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले अन्तरवार्ताहरुमा रमाईलो र रोयल गर्न छोडेर संघीयतालाई सफल बनाउन प्रधान मन्त्री ओली लाई आग्रह गरेका छन्  ।

 

 

 

साथै उनले प्रधानमन्त्री केपी ओलीलाई प्रदेश–प्रदेश डुलेर उपदेश दिँदै नहिड्न समेत आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री सफल र संघीयता असफल बनाउने काममा प्रधानमन्त्री लाग्न नहुने पनि बताए ।  साथै अन्य  सांसद  लक्ष्मणलाल कर्ण ,अग्निप्रसाद सापकोटा, जनार्दन शर्माले  विभिन्न क्षेत्र का समस्या हरु राखेका थिए  ।

प्रतिक्रिया दिनुहोस्