Logo

काँग्रेस केन्द्रीय समिति बैठक चल्दै



Spread the love

नेपालि काँग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ बैठकले विधान मस्यौदा र महासमिति बैठकबारे छलफल गर्न बताईएको छ ।

तेस्तै जारी बैठकले अन्य समसामयीक बिवषयमा समेत छलफल हुने बताईको छ ।
नेपालि काँग्रेसले आगामी मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक बोलाइसकेको छ भने यसअघि काँग्रेसले संघीय स्वरुपमा पार्टीलाई रुपान्तरण गर्न विधान मस्यौदा समति गठन गरेको थियो । समिति अन्र्तगत गठन भएका तीन वटा उपसमितिले प्रारम्भिक विधानको मस्यौदा बनाएर मुल समितिलाई बुझाएको छ ।

नेपालि काँग्रेसले आगामी मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक बोलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्