Logo

तिनाउ नदि तथा बुटवल नगर सरसफाईको १३ औं हप्तामा



Spread the love

दुर्गा खड्का -सल्लेरी खबर ।

बुटवलमा सुरु गरिएको “तिनाउ नदि तथा बुटवल नगर सरसफाई” अभियानले निरन्तरता पाएको छ । आज पनि उप-महानगरपालिका भित्र रहेको ऎतिहसिक जित गडी किल्ला सरसफाई गरिएको छ ।

बुटवल उप-महानगरपालिकाको आयोजन तथा रोटर्‍याक्ट क्लब अफ तिनाउ सिटि र अन्य बिभिन्न संघ संस्थाको सवन्यमा संचालन भैरहेको “तिनाउ नदि तथा बुटवल नगर सरसफाईको” १३ औं हप्ताको अबसर पारि आज ऎतिहसिक जित गडी किल्ला सरसफाई भव्यताका साथ सम्पन गरिएको रोटर्‍याक्ट क्लब अफ तिनाउ सिटिका अध्यक्ष प्रकाश पाराजुलिले  सल्लेरी खबर लाई जानकारी दिए ।

सरसफाई कार्यकर्ममा नगर बासि,सुरक्षा कर्मीहरु,समाजसेवी ,बुद्दुजीबी तथा बिभिन्न क्षेत्रका ब्याक्तिहरुको उपस्थित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्