Logo

ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्‍यु



Spread the love

१६ असोज चितवन – गएराति १२:४० को समयमा नारायणगढ बाट टाडी तर्फ जादै गरेको ना ४ ख ३१ २२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना ३२ प ५०७१ नम्बरको मोटसाइलकलाई पश्चिम राजमार्गको रत्ननगर नगरपालिका २ टाडी चोकमा ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्को एक जना गम्भिर घाईते भएका छन् । मोटारसाइकल सवार ब्यक्तिको नाम थर नखुलेको अन्दाजी २७/२८ बर्षका पुरुष गम्भीर घाइते भयका उनको पुरानो मेडीकल कलेजमा उपचारको क्रममा राति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्