Logo

सल्यानमा फोटो सहितको मतदाता नामावली संकलन गरिदैँ(कार्यतालिका सहित)



Spread the love

salyan district

सल्यानमा फोटो सहितको मतदाता नामावली संकलन तथा अद्याबधिक कार्यक्रम २०७३ सञ्चालन हने भएको छ ।

आगामी पुस ८ गतेदेखि माघ ७ गतेसम्म १ महिनासम्म जिल्लाका विभिन्न गाबिसहरुमा सो कार्यक्रम सञ्चालन हुने भएको हो ।

जिल्ला मतदान कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले फोटो सहितको मतदाता नामावलीमा कोही नदोहोरिउन, कोही नछुटुन भनेर यसलाई प्रभावकारी बनाउनको लागी सबैलाई आग्रह गरे । उनले  निष्पक्ष र धादली रहित तरिकाले निर्वाचन गर्नका लागी फोटो सहितको मतदाता नामावली अपरिहार्य
भएको बताए ।

कार्यतालिका

15657935_1805027536377416_669220598_o 15681884_1805027893044047_867007311_o

प्रतिक्रिया दिनुहोस्