Logo

कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित



Spread the love

२२ असोज, काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित गरिएको छ ।

विभिन्न संचार माध्यमहरु सन्चालन गर्दै आएको इमेज मिडिया ग्रूपले उनलाई सम्मान गरेको हो । उनलाई विद्युत क्षेत्रमा पुर्याएको योगदान र उनको पपुलारिटी आधारमा सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्