Logo

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णय गलत : काङ्ग्रेस



Spread the love

२३ असोज, काठमाडौं- सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयबारे पुनःविचार गर्न काङ्रेस नेपाली काङ्ग्रेसले माग गरेको छ । कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी र भू-तथा वन माफियाको चलखेलबाट प्रभावित भएको आरोप पनि काङ्ग्रेसले लगाएको छ ।

काङ्ग्रेस नेताहरुले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थानमा राजधानी राखिनु प्रायोजित भएको बाटएका छन । प्रमुख प्रतिपक्ष समेत रहेको दलको सहमतीबिना एक पक्षीय तरिकाले सरकार अघी बढेको र यसले सरकारलाई नै हानी हुने पनि नेताहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्