Logo

विभिन्न कार्यक्रमका साथ सल्यानमा पनि खेलकुद दिवस मनाईयो



Spread the love

स्वास्थkheladiका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, गाउँ-गाउँ खेल राष्ट्रिय एकता र मेल भन्ने मूल नाराका साथ आज नेपाल सितोरियो कराते शाखा डोजो बागचाैर नगरपालिका १० र सिद्देश्वोरी उपशाखा डोजो को संयुक्त आयोजनामा दुई दिने सिनियर खेलाडीहरूको काता सेमिनार साथै विभिन्न कार्यक्रमका साथ मनाईएको छ। उक्त कार्यक्रममा सल्यान रूकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकी,सल्यान रूकुम यातायात व्यवसायी समितिका कार्यसमिति सदस्य तोकलाल पुरी , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रि एवंम जिल्ला कराते प्रमुख प्रशिक्षक चित्र ब.राना,सिनियर खेलाडी चुडामणि के.सी., सहिद रत्न स्मृति कल्ब सिद्देश्वोरीका जित बहादुर बुढाथोकी लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्