Logo

आज प्रेमबहादुर सिंह र कुमार खड्का मन्त्री बन्दै



Spread the love

prem-bdr-singh ra kumar-khadka

आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  एक सिटे दलबाट दुई मन्त्री नियुक्त गर्न लागेको  प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंहलाई खानेपानी तथा सरसफाइ र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का लाई महिला बालबालिका तथा समाज कल्याण्ड मन्त्री नियुक्त गरिदै छ ।

यो विस्तारसँगै मन्त्रिपरिषद् ४३ सदस्यीय हुनेछ । हाल  २ उपप्रधानमन्त्री छन् भने २४ मन्त्री र १४ राज्यमन्त्री छन् ।

 

प्रतिक्रिया दिनुहोस्