Logo

सरकारले किसान आयोग गठन गर्‍यो



Spread the love

sarkar

आज बसेको मन्त्रीपरिषदको बैठकले किसान आयोग गठन गरेको छ । किसान आयोग गठन गर्ने  प्रस्ताव पुर्व कृषि मन्त्री हरिबोल गजुरेलले  गरेका थिए ।

कृषि प्रधान देशमा किसानहरुको अधिकारको ग्यारेण्टी र किसान परिचयपत्रलगायत किसानको हक हितका क्षेत्रमा काम गर्ने जिम्मेवारी आयोगको रहने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्