Logo

आगामी स्ववियुमा अखिल( क्रान्तिकारी) पहिलाे सगठन हुने सिहँकाे दाबी



Spread the love

akhil krantikari flag

अखिल( क्रान्तिकारी)का  केन्द्रीय सचिव तथा  ६ न. प्रदेशका ईन्चार्ज खेम बहादुर सिंहले  शिक्षा क्याम्पस ईकाई कमिटी सुर्खेतकाे बैठकलाई सम्वाेधन गर्दै  त्रिभुवन विश्वविधालयमा भैरहेकाे ब्यतिथी  लाई अन्त्य गर्न, स्ववियुकाे गरिमालाई जाेगाई राख्न र अङ्कल अन्टि हरुलाई बिदाइ गरी वास्तविक  बिधार्थिहरुकाे बिचमा स्वच्छ प्रतिशपर्दा गराउन २८ वर्षे उमेरहद अखिल क्रान्तिकारीकाे एजेण्डा भयकाले आगामी स्ववियु निर्वाचनमा पहिलाे सगठनकाे रूपमा रहने बताएका छन् ।

बैठकले आगामी फाल्गुण १४ गते हुने स्ववियु निर्वाचनका लागि विभिन्न उपसमितीहरु वनायर समितिका सदस्यहरुकाे कार्यक्षेत्र बिभाजन गर्दै बठक सम्पन्न गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्