Logo

उर्जा मन्त्री पुन अस्पतालबाट डिस्चार्ज



Spread the love

उर्जा, जलस्रोत तथा सिचाँइ मन्त्री बर्षमान पुन ‘अनन्त’ नर्भिक अस्पताल बाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिन अगाडि पुन अस्पताल भर्ना भएका थिए । डाक्टरले केहि समय आराम गर्न सल्लाह दिएका छन् ।

पश्चिम नेपालको लामो भ्रमण पछि पुन काठमाडौं फर्किएका थिए । लगातारको लामो दौडधुपका कारण पुनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्