Logo

आखिर किन रोए सलमान ?



Spread the love

सलमान खानलाई बच्चा धेरै मन पर्छ ।उनको अति सफल फिल्म ‘बजरंगी भाइजान’ मा मुन्नी नामकी एक बालिकाको महत्वपूर्ण भूमिका थियो जसमा हर्षाली मलहोत्राले दमदार अभिनय गरेकी थिइन् ।

sallu1sallu२०१७ मा सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ आउँदै छ। सलमानको फिल्म ‘ट्युबलाइट’को सेटमा एक बच्चा देखिएका छन् । बच्चाको नाम मेटीन हो ।

सलमानले सामाजिक सञ्जालमा आफु र यो बच्चाको तस्वीर सेयर गरेका छन् । तस्वीरको साथमा उनले लेखेका छन् ‘इन्ट्रयोड्युसिङ मेटीन रे तांगु’ ।

यो बच्चा ‘ट्युबलाइट’ मा सलमान सँग काम गरिरहेको छ । यो बच्चालाई अँगालोमा लिँदा सलमानको आँशु रोकिएन । यो तस्वीर फिल्मको कुनै सटको लागि लिइएको खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्