Logo

गिनिज वर्ल्ड रेकर्डसमा नेपाली: एकै जनाको नाममा १४ रेकर्ड



Spread the love

guinness-world-records

 

गिनिज बुक अफ अफ दी रेकर्डसमा धेरै नेपलीहरुले नाम लेखाउन सफल भएका छन् । विभिन्न कीर्तिमानी तोड्दै नेपालीहरु गिनिज बुक अफ दी रेकर्डसमा नाम लेखाउन सफल भएका हुन् ।

सुनसरीका थानेश्वर गुरागाईले १४ विधामा विश्व कीर्तिमानी कायम गरेका छन् । ६२ घण्टा लामो टेलिभिजन अन्तरवार्ता गरेर रवी लामिछानेले गिनिज बुकमा नाम लेखाए । सौगात विष्टले कान्छो चलचित्र निर्देशकबाट कीर्तिमानी हासिल गरे । पेम्बा दोर्जे शेर्पाले १२ घण्टा ४५ मिनेटमा सगरमाथा आरोण गरेर गिनिज बुकमा नाम लेखाए । यीलगायत थुप्रै विषयमा नेपालीहरुले गिनिज बुकमा नाम लेखाएका छन् ।
सन् १९५०को दशमा अमेरिकी नागरिक हग बेभरले गिनिज बुकको अवधारण ल्याएका थिए ।

आजको  नयाँ पत्रिका दैनिकले गिनिज बुक अफ दी रेकर्डसमा नाम लेखाउन सफल नेपालीहरुको स्टोरी छापेको छ ।

 

प्रतिक्रिया दिनुहोस्