Logo

आहा ! यी हेर्नुस् संसारका सबैभन्दा सुन्दर १० राजमार्ग !!!



Spread the love

संसारका अनेक जान्ने बुझ्नेहरूले जिन्दगीबारे अनेकथरीका परिभाषा दिएका छन् । सारमा हेर्दा, जिन्दगी एक यात्रा हो । अहिलेसम्म निश्चित कुनै गन्तब्य नतोकिएको एक यात्रा । सबै आए, यात्रा गरे, गए । उनीहरू गन्तव्यमा पुगे या पुग्न सकेनन्, कसैले टुंगो लाउन सकेको छैन । जेहोस् ! यात्रा जारी छ ।

यसर्थमा पनि गन्तव्यभन्दा यात्रा निकै सुन्दर हुन्छ । यात्रा अझ त्यतिबेला झन् सुन्दर बनिदिन्छ, जब तपाईं सुन्दर बाटोबाट सुन्दरतम दृश्यहरू नियाल्दै, मनपसन्द मान्छेसँग गफ्फिन पाउनु हुन्छ ।

हामी संसारका १० त्यस्ता राजमार्गबारे कुरा गर्दै छौं, जसको सुन्दरता पाइला पाइलामा कुँदिएको छ । अलौकिक सुन्दरता र प्राकृतिक माधुर्यताले सिँगारिएका यी राजमार्ग पुग्दा जो-कोहीको मुख बस् आँऽऽऽऽ भैरहन्छ ।

ल है त ! कारको सिट बेल्ट अलि टाइट पार्नुस्, मन दरो बनाउनुस्, हामी लाग्दैछौं – संसारका सबैभन्दा सुन्दर १० राजमार्ग तिर ।

१. मिलफर्ड रोड, न्युजिल्यान्ड

 

२. सिनिक हाइवे, उताह

 

३. जेबेल हाफित माउन्टेन रोड, दुबई

 

 

४. ग्रेट ओसन रोड, अस्ट्रेलिया

 

५. ओभर्सिज हाइवे, फ्लोरिडा

 

६. स्टेल्भियो पास, इटाली

 

७. द एटलान्टिक रोडवे, नर्वे

 

८. क्याबोट ट्रेल, क्यानडा

 

९. कोल डे टुरिनी, फ्रान्स

 

१०. र्युटा फोर्टी, अर्जेन्टिना

तस्बिर स्रोत ः गुगल डट कम

एजेन्सीको सहयोगमा ।

#SalleriEngineering #InterestingEngineering #TenMostBeautifulHighways

#RajanKcPramod

०००

०००

प्रतिक्रिया दिनुहोस्