Logo

देउवा सल्यानमा, देउवाका कार्यकर्ता चलाउने माअाेवादी केन्द्रमा प्रवेश



Spread the love

party-prabesh

नेपाल शिक्षक सँघका सदस्य तथा सिद्ध मावि फुलगाउ बडारे सिद्धेस्वरीका प्रअ गाेविन्द चलाउने नेकपा माअाेवादी केन्द्रमा प्रबेश गरेका छन् ।  एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपमहासचिव निम बहादुर केसी र पार्टी महाधिवेशन समितिका सदस्य चित्र बहादुर केसी द्धारा अबिर र दाेसल्ला उढायर पार्टी/ सगठन प्रवेश गराएका छन् ।

कार्यक्रममा  नेकपा( माअाेवादी केन्द्र) का केन्द्रीय महाधिवेशन समिति सदस्य लाेकमान बुढाथाेकी, नवीन सिँ भडेल, अखिल( क्रान्तिकारी) का हिमाल यात्री, हरि प्रकाश वली, जिल्ला काेषाध्यक्ष रमेश विसि, शिक्षक सगठनका सहसचिव हिरालाल नेपाली लगायतका नेताहरुकाे सहभागिता रहेकाे थियाे।कार्यक्रम नगरकमिटीका अध्यक्ष खडक विष्टकाे अध्यक्षता र अमर मल्लकाे सञ्चालन रहेकाे थियाे।
(हिमाल यात्रीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्