Logo

राष्ट्र र राष्ट्रियता सबैभन्दा माथि : छुम्बी लामा



Spread the love

chhumbi-lama

नेपाली क्रिकेटमा प्रशासनिक जिम्मेवारी सम्हालिरहेका छुम्बी लामा नेपाली क्रिकेट समर्थकहरुका लागि प्रिय पात्र हुन् नेपाली क्रिकेटमा | उनको कार्यकाल निर्विवादित रहदै आएको छ।

उनको प्रशासनिक बेला बेला चर्चा भएको पाइन्छ | आशन्न विश्व क्रिकेट लिग नेपालमै गराउन सक्रिय छुम्बी लामाले बाघको छाला र स्यालको उदाहरण जोड्दै नेपाली क्रिकेटमा हुने आन्तरिक खिचडी बारे दुख व्यक्त गरे |

उनले लेखेका छन् ,” निजी स्वार्थ भन्दा माथि उठेर राष्ट्र र राष्ट्रियतालाई माथि राख्नुपर्छ |” छुम्बीको यो स्टाटसले नेपाली क्रिकेटमा नयाँ भूकम्प ल्याइदिएको छ | यतिका सफल क्रिकेट प्रशासकले यस्तो असन्तुष्टि किन देखाए भन्दै विश्लेषण सुरु भएको छ | यस अभिव्यक्तिका पछाडि आइसिसिको अनियन्त्रित हस्तक्षेप मुख्य कारण हुनसक्ने अड्कलबाजी सुरु भएको छ |

यस्तो छ उनको स्टाटस :
chhumbi-lama

यसै विषयमाथि आम क्रिकेट समर्थकहरुले पनि चासो देखाएका छन् | सामाजिक सन्जालबाट लिइएका उनीहरूको प्रतिक्रिया यस्तो छ :

16426324_1277374758976539_344318993_n

16443613_1277374808976534_1454067915_n 16467336_1277374772309871_2096593111_n

16468793_1277374798976535_287284553_n

प्रतिक्रिया दिनुहोस्