Logo

एपिले यश पटक कस्लाई प्रपाेज गर्दैछन त ? मोडेल एपी के.सीको भ्यालेन्टायीन डे सँग सम्बन्धित नयाँ गीत सार्वजनिक



Spread the love

 

aype kcनेपाली मोडेलिङ क्षेत्रको एक चर्चित नाम बनेको छ एपी के.सी ।
दाङ तुल्सिपुरको राप्ती भेरी विकास बैंकक म्यानेजरको पदमा काम गर्दै रहेक मोडेल एपी के.सीले लगभग ५ वटा म्युजिक भिडियोमा आभिनय गरिसकेका छन् । बैंकको काममा ब्यस्त भईरहने केसी भन्छन् ‘ जागिर मेरो पहिलो रोजाई हो अरु समय मोडलिङ्गको हो । संग संगै अगाडी बढ्ने छु ।’
उनीमा सानै देखी मोडलिङ्ग गर्ने रुचि थियो । उनी भन्छन् ‘यो मेरो सानै देखिको रहर हो ।’
विगत दुई वर्ष देखी मोडेलिङ गर्दै आएका अपीले भर्खरै भ्यालेन्टायीन डे सँग सम्भन्धीत गीतमा मोडेलिङ गरेक छन् । यस गीतमा उत्तम विक्रमले स्वर दिएका छन् भने अभिनयमा एपी के।सी र जीना थापा देखा परेका छन् ।
(हेर्नुहोस् भिडियो )

https://youtu.be/WSmx28TGBh4

प्रतिक्रिया दिनुहोस्