Logo

बिदेशिएका नेपालीको पिडामा बनेको मर्मस्पर्सी गीत ‘साइली’ (भिडियो सहित)



Spread the love

बिदेशिएका नेपालीको पिडामा बनेको मर्मस्पर्सी गीत ‘साइली’ हेमन्त राणाले बजारमा ल्याएका छन् । यो गीतमा शब्द हिमाल साउद र काली प्रसाद सापकोटाले कोरेका हुन् भने संगीत काली प्रसाद सापकोटाले दिएका छन् । साइली गीतको भिडियोमा अभिनय गौरव पहारी र मेनुका प्रधानले गरेका छन् ।

गीतको बोल यस्तो रहेको छ । 

सुन साइली साइली परदेश बाट मा अाउला
सुन साइली साइली चालिस कटेसी रमाउला

हेर्नुहोस् गीत 

प्रतिक्रिया दिनुहोस्