Logo

खुकुरी देखाएर ३ लाख लुटपाट



Spread the love

२६ चैत , काठमाडौं ।
राजधानीको जोरपाटी स्थित पाथीभरा मनि ट्रान्सफरमा लुटपाट भएको छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको मनि ट्रान्सफरको ३ लाख मंगलबार दिउँसो लुटिएको काठमाडौं प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका लुटेराले खुकुरी देखाउँदै पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको पैसाकाे झोला ट्रान्सफर भित्र छिर्दै गर्दा  थुतेर भागेको थियो ।

प्रहरीले लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्