Logo

राजधानीमै भेटियो बर्डफ्लु, हजारौ कुखरा नष्ट



Spread the love

२७ चैत, भक्तपुर

भक्तपुरको तर्खगालमा बर्डफ्लु भेटिएको छ । सूर्यविनायक नगरपालिका–१का मधुराम न्यौपानेले संचालन गरेको अनुस्कृत पोल्ट्री फर्ममा रहेका कुखुरामा बर्डफ्लु भेटिएको हो ।

मंगलबार भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ललितपुरका बरिष्ठ पुश बिकास अधिकृत नारायण श्रेष्ठ सहित १० जनाको टोलीले २ हजार २ सय कुखुरा नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्