Logo

डीएसपीलाई घुस दिन खोज्ने तीन जना पक्राउ



Spread the love

१ वैशाख, काठमाडौँ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी सुधीर राज शाहीलाई गएराती घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङ पक्राउ परेकाे प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार झापाबाट काठमाडौं चल्ने बसमा अवैध कपडा ल्याउदै गर्दा प्रहरीले बरामद गरेको र सो छुटाउन उनीहरुले घुस दिन खोजेको थियो। श्याम बा५ख ४८४२ बस चालक हुन् र उनी ३ लाख घुस बोकेर डीएसपी शाही कहाँ पुगेका थिए । बरामद कपडाको मूल्य ६० लाख बराबरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्