Logo

स्वागत गर्न बसेका ताचै गाउँका युवती



Spread the love

३ बैशाख, मनाङ
नासों गाउँपालिका –८ मनाङ ताचै गाउँमा सन्चालन भएको होमस्टे घरवासमा नववर्ष मनाउन आउने पर्यटक स्वागतका लागि वेशभूषामा सजिएका युवतीहरु । तस्वीर:नवीन लामीछाने रासस मनाङ

प्रतिक्रिया दिनुहोस्